डा. ब्राउनिङका अनुसार हामीले एक वा दुई हप्तामा आफ्नो बेडसिट परिवर्तन गर्नुपर्छ । सरसफाई नै यसको प्रमुख कारण हो । हरेक मानिसको शरीरबाट पसिना निस्कन्छ, जुन बेडसिटमा पाइन्छ । गर्मीमा...
कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
कम्पनीको आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम...
गोरखामा जिप दुर्घटनामा परि मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढेको छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् ।
मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको, पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत बढी लाभांश दिएको, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तीमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर...
© 2026 Cloud Patrika. All Rights Reserved.