आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

९ महिना अगाडि

आन्दोलनमा हिरासतबाट भागेपछि ग्याङ बन्यो, मध्यरातमा काठमाडौंमा लुटपाट

काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न...

९ महिना अगाडि

सुरक्षा थ्रेट बढेपछि सुदन गुरुङले मागे पीएसओ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले सुदन गुरुङमाथि थ्रेट बढेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखासँग अनुरोध गरिएको छ ।

१० महिना अगाडि

डिस्चार्ज भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।

१० महिना अगाडि

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट*

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ...

१० महिना अगाडि

घट्याे सुचक, बढ्याे काराेबार

बिहिबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

१० महिना अगाडि

भक्तपुरमा टिपरकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

भक्तपुरको कमलविनायक बसपार्क नजिक टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

१० महिना अगाडि

ताेलामै साढे २० हजारले बढ्याे सुनकाे भाउ

आज सुनको भाउ ताेलामै २० हजार ५ सयले बढेकाे छ। सुनकाे भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

१० महिना अगाडि

मुलपानीबाट गाेलि चलाएर लुटेरा पक्राउ

मुलपानीबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१० महिना अगाडि

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात-वर्षा

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा...

१० महिना अगाडि
1 … 128 129 130 131 132 … 3,749