दूरसञ्चार प्राधिकरणले भन्यो-‘अझै टिकटक चलिरहेको भए जानकारी गराउनू’

सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो ।

३ वर्ष अगाडि

छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

३ वर्ष अगाडि

जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१...

३ वर्ष अगाडि

४ महिनामा ३ खर्ब ५५ अर्ब बजेट खर्च, पूँजीगत खर्च ३० अर्ब मात्रै

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु ३ खर्ब...

३ वर्ष अगाडि

‘जाजरकोटमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगे’

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित विशेष भेलालाई सम्बोधन गर्ने क्रममा उनले जाजरकोटमा गएको भूकम्पमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगेको आरोप लगाए ।

३ वर्ष अगाडि

च्याट जीपीटीका सीईओ बर्खास्त

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई बर्खास्त गरेको छ। बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै उनले कम्पनीलाई अगाडि बढाउन नसक्ने निष्कर्ष...

३ वर्ष अगाडि

छठको रौनकमा सजियो काठमाडौंका विभिन्न स्थान

कार्तिक शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन हुने गर्छ। शारीरिक कष्ट हरण, चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्ति...

३ वर्ष अगाडि

सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य, प्रतिकेजी कति ?

कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन मूल्य ‘ए’ ग्रेडको कफीको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकेको छ भने ताजा चेरी कफी ‘बी’ ग्रेडको ९० रुपैयाँ तोकेको छ।

३ वर्ष अगाडि

एआइले खोस्दै मानिसको जागिर, लाखौं रोजगारीको जोखिममा

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआइलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ४० लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआइबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको...

३ वर्ष अगाडि

नाइजेरियाका इमोह इजेकिएल ललितपुर सिटीमा

ललितपुरले यसअघि तीन विदेशी खेलाडीमा नाइजेरियन डिफेण्डर ओमालाजा नुरेन करिम तथा फ्रेन्च फरवार्ड पापा इबो केबे र फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसलाई अनुबन्ध गरिसकेको छ ।

३ वर्ष अगाडि
1 1,032 1,033 1,034 1,035 1,036 3,718