विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर...
काठमाडौं, २७ असोज । ललितपुर महानगरपालिकाले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी थालेको छ । महानगरपालिकाले विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण आइईई गर्न लागेको हो...
दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतीय बजारबाट अबैधरुपमा ल्याउदै गरेको समान सशस्त्र प्रहरीले बरामद पछि भन्सार कार्यालय पठाएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा...
सिरियाली शिविरहरूमा विस्थापित परिवारहरूले टिकटकमा सहयोग मागिरहेका छन् । बालबालिकाहरू नगद मूल्यको साथ डिजिटल उपहारहरूको लागि बिन्ती गर्दै घण्टौं सोशल मिडिया एपमा लाइभ स्ट्रिमिङ गरिरहेका छन्।
काठमाडौं महानगरले भदौ अन्त्यतिर टुकुचा सुरूङ उत्खनन् गरी सतहमा ल्याउन हात्तीसार क्षेत्रमा डोजर चलाएको थियो। टुकुचामाथि बनेका घरहरू पनि महानगरको डोजरले भत्काएको थियो।
सर्लाही क्षेत्र नम्बर-२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एक्लिएका छन् । सत्ता गठबन्धनद्वारा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय गरेसँगै महतो एक्लिएका हुन्...
नेकपा एमालेले आफ्नो नवलपरासी (पश्चिम)- १ बाट उमेदवारी फिर्ता लिएको छ । जनता प्रगतिशील पार्टीका त्रिपाठीलाई समर्थन गर्दै एमालेका सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।
नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख...
© 2026 Cloud Patrika. All Rights Reserved.