उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको शेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य...
ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।
काठमाडौँ जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमवारबाट जिल्ला अदालत काठमाडौं अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।
काठमाडौं । सरकारले उखु किसानहरूलाई तत्कालै ५२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्रीहरुसहितको बैठकले सरकारले कृषकलाई अनुदान बापत दिनुपर्ने...
दुई महिने सफ्टवेयर डेभलपमेन्ट तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये छानिएका ४० जनालाई दुई शिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको छ ।
काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएकाे जानकारी अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५...
नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् ।
काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलाली टीकापुरका एक युवाको मृत्यु भएको छ । तीन महिनअघिरुसी सेनामा भर्ती भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धमा मृत्यु भएको हो...
यसैगरि पत्रकारले तथ्यमा आधारीत समाचार लेख्नुपर्ने उनको भनाइ छ । आग्रह तथा पुर्वाग्राहमा आधारीत भएर, अनुमानका भरमा समाचार लेख्दा बीमा क्षेत्रको मात्रै नभएर सञ्चार क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्ने उनले बताए...
चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबरको बजेट ल्याइएकामा मङ्सिर मसान्तसम्ममा रू तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख बराबर...
© 2026 Cloud Patrika. All Rights Reserved.