सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताए ।

२ वर्ष अगाडि

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

२ वर्ष अगाडि

उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए ।

२ वर्ष अगाडि

२५ सय ७६ को विन्दुमा झरेर बन्द भयो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ४ अंकले घट्दै २५ सय ७६ को विन्दुमा...

२ वर्ष अगाडि

अपाङ्गता भएका १२सहित ९६ इजरायली पर्यटक नेपाल आए, यसरी गरियो स्वागत

इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख गरे साथै नेपालको सुन्दरताको लाभ लिन आग्रहसमेत गरे ।

२ वर्ष अगाडि

पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन साथै १ प्रतिशत कमिसन अफर

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।...

२ वर्ष अगाडि

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको जानकारी दिए ।

२ वर्ष अगाडि

भारतको वाराणसीको लागि बुद्धले थप्यो तेस्रो उडान, गयामा सोह्र श्राद्ध गर्न जान थप सहज

साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ ।

२ वर्ष अगाडि

किशोरकिशोरीका लागि इन्स्टाग्रामको सुरक्षित अकाउण्ट

` काठमाडौं । इन्स्टाग्रामले मंगलबार आफ्नो प्लेटफर्ममा युवा प्रयोगकर्ताहरूलाई खतराबाट जोगाउन अहिलेसम्मकै सबैभन्दा राम्रो घोषणा गरेको छ। इन्स्टाग्रामले नयाँ ‘टिन अकाउण्ट सेटिंग्स’ लागु गरेको छ । यसले स्वचालित रूपमा लाखौं...

२ वर्ष अगाडि

बझाङ केन्द्रविन्दु भएर ४.३ को भूकम्प

काठमाडौं । बुधबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

२ वर्ष अगाडि
1 595 596 597 598 599 3,687