राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भेट गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा...

४ घण्टा अगाडि

रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु

सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

९ घण्टा अगाडि

मध्यराती प्रधानमन्त्रीको फेसबुक स्टाटस सार्वजनिक, सरकार गम्भीर रहेको स्पष्टीकरण

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

९ घण्टा अगाडि

सुनसरी घटनामा प्रधानमन्त्री बालेन मौन, रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

२० घण्टा अगाडि

मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनका मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाएको छ ।

२१ घण्टा अगाडि

सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेकमा सहकार्य आवश्यक: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकास प्रवर्द्धनका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेपालका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्रीय मञ्च रहेको उल्लेख...

१ दिन अगाडि

स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी...

१ दिन अगाडि

यसकारण संसारकै उत्कृष्ट १ नम्बर लक्जरी होटेलमा पर्न सफल भयो सिन्तामणी मुस्ताङ

प्रख्यात आर्किटेक्ट बिल बेन्स्लेद्वारा डिजाइन गरिएको यो होटलले हिमाली संस्कृति, दीगो पर्यटन र आधुनिक विलासिताको उत्कृष्ट सन्तुलन मिलाएको छ। ब्याक टु नेचर अनुभवः घटीमा ५ रातको प्याकेजमा रहने पाहुनाहरूलाई स्थानीय...

१ दिन अगाडि

अनुमति नलिई प्रसारण गरिएका विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन, कारबाहीको चेतावनी

नेपाल विज्ञापन बोर्डले पूर्वस्वीकृति नलिई तथा मापदण्डविपरीत प्रसारण भइरहेका सबै प्रकारका विज्ञापन सामग्री तत्काल हटाउन वा कानूनी प्रक्रिया पूरा गर्न कडा निर्देशन दिएको छ।

१ दिन अगाडि

ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ ।

१ दिन अगाडि
1 2 3 3,694