तोलामा २ हजार ८ सयले घट्याे सुनकाे भाउ

शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।

३ महिना अगाडि

राहदानी वितरण एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने

राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने जनाएको छ ।

३ महिना अगाडि

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना,

विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् पूर्ण बैंकिङ सेवा प्रदान हुने काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन्...

३ महिना अगाडि

आज यी स्थानमा पर्छ पानी

आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ ।

३ महिना अगाडि

हल्का बर्षाले घटायाे वायु प्रदुषण

हिजो परेको सामान्य पानी र हावाहुरीले काठमाडौं उपत्यकाका जनतालाई केही राहत दिएकाे छ।

३ महिना अगाडि

विश्व बजारमा तेलको मूल्यमा भारि वृद्धि

बिहीबार विश्वव्यापी तेलको मूल्यमा भारि वृद्धि भएको छ ।एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ ।

४ महिना अगाडि

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ ।

४ महिना अगाडि

अनावश्यक रुपमा ग्यास सिलिन्डर होल्डिङ गरेमा कारवाहि गर्ने आयल निगमकाे चेतावनी

पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेकाे छ।

४ महिना अगाडि

माघ महिनामा बढ्याे मूल्यवृद्धि

माघ महिनामा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ ।

४ महिना अगाडि

इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते

युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् ।

४ महिना अगाडि
1 29 30 31 32 33 3,677