‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ...
समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए ।
चीनले अवकाश ९रिटायरमेन्ट०को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम)...
नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको शुक्रबार ‘प्लेयर अफ दि इयर को अवार्ड रोहितलाई प्रदान गरेको हो ।
अदालतहरूमा अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।
उनीहरु बुधबार पक्राउ परेकोमा शुक्रबार मात्रै सार्वजनिक गरेको हो।
पठाओ, इन्ड्राइभ, टुटलजस्ता प्लेटफर्मको विरोधमा भक्तपुरबाट निस्केको ट्याक्सी र्याली काठमाडौं प्रवेश गरेको छ ।
नेपाली निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा डिल गरेर विद्युत बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन)नेपाल विधाबाट सम्मानित भएको छ। विहीबार सिंगापुरमा...
पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.