प्राधिकरणले ५ उद्योगमा विद्युत जडान नगरे थप उद्योगको लाइन काट्ने उद्योगीको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको...

२ वर्ष अगाडि

नेप्से २२ सय अंक माथि

करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय...

२ वर्ष अगाडि

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र...

२ वर्ष अगाडि

मनसुन देशैभर सक्रिय, कहाँ छ धेरै जोखिम ?

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएको छ । विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ...

२ वर्ष अगाडि

यूरोकप फाइनलमा इंग्लयाण्ड र स्पेन भिड्ने

नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो ।

२ वर्ष अगाडि

कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।

२ वर्ष अगाडि

मूल्यवृद्धि दर तीन वर्षयताकै कम

जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा आएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थितिअनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत...

२ वर्ष अगाडि

रेमिट्यान्स आप्रवाह मासिक १२० अर्ब माथि

नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिनासम्म १३ खर्ब...

२ वर्ष अगाडि

शोधनान्तर बचत ४ खर्ब माथि

जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर...

२ वर्ष अगाडि

विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा...

२ वर्ष अगाडि
1 671 672 673 674 675 3,687