बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

९ महिना अगाडि

महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति अनिवार्य

सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

९ महिना अगाडि

विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

९ महिना अगाडि

मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र, अर्थतन्त्र संकुचनमा

मुद्रास्फीति कम हुनु भनेको अर्थतन्त्र संकुचनमा रहेको संकेत हो ।

९ महिना अगाडि

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक...

९ महिना अगाडि

नेपाल वायुसेवा निगमले अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।

९ महिना अगाडि

गाजा पुर्‍याइएको पहिलो महिनामै भएको थियाे विपिनकाे मृत्यु

इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको बताएको छ।

९ महिना अगाडि

१९.४३ अंक घट्याे सेयर बजार, काराेबारमा पनि गिरावट

मंगलबार नेप्से परिसूचक १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।

९ महिना अगाडि

भाइटिकाकाे उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

९ महिना अगाडि

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

९ महिना अगाडि
1 172 173 174 175 176 3,690