प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’...

१ वर्ष अगाडि

देशका केही भागमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...

१ वर्ष अगाडि

सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

१ वर्ष अगाडि

भारतको उत्तराखण्डमा बादल फाट्दा भीषण बाढी,४ जनाको मृत्यु

भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा बादल फाट्दा (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।

१ वर्ष अगाडि

ओरालो लाग्यो सेयर बजार, कारोबारमा पनि कमी

साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ ।

१ वर्ष अगाडि

तार्केश्वर नगरपालिकाका अध्यक्षसहित ११ जना पक्राउ

तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । सीमा विवादका विषयमा उनीहरु पक्राउ परेका हुन् ।

१ वर्ष अगाडि

म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं। म्याग्दीको गुर्जाखानीमा ४ दशमलव५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

१ वर्ष अगाडि

विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न निर्देशन

कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन र सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिए।

१ वर्ष अगाडि

पानी पर्ने सिजन छ, बाढि आए के गर्ने

काठमाडौं । अहिले देशभर वर्षाका कारण बाढि तथा पहिराेकाे जाेखिम छ। याे समयमा निरन्तर बर्षा हुने हुँदा नदि नाला तथा खाेलामा पानिकाे वहाव बढेर बाडि आउने गर्छ। यस्ताे बेलामा कसरी...

१ वर्ष अगाडि

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पुनः पदमा फर्कन नपाउने

नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनः पदमा फर्कन नपाउने भएका छन् । उनलाई पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

१ वर्ष अगाडि
1 247 248 249 250 251 3,700