प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता, टीआरसीबारे एमाले अडान कायमै

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्। हिउँदे अधिवेशनमा टीआरसी विधेयकसहित केही विधेयकहरू संसदमा पेश गर्ने सरकारको तयारी छ।

३ वर्ष अगाडि

अल-नासरसँग इन्टर मायामीको लज्जास्पद हार

मेस्सी र रोनाल्डोबीचको‌ रोमान्चक भिडन्त हेर्ने दर्शकहरुको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले उक्त खेल गुमाएका थिए । उक्त खेलमा मेस्सी पनि‌ अन्तिम सात मिनेट मात्र खेलेका थिए...

३ वर्ष अगाडि

माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

काठमाडौं, १९ माघ । नेपालको राजनीतिक इतिहासमा माघ १९ गतेलाई कालो दिनका रुपमा स्मरण गरिँदैछ । वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक...

३ वर्ष अगाडि

नारायणगढ–मुस्लिन सडक अझै तीन साता दिउँसोको समयमा बन्द

रायणगढ–मुस्लिन सडक खण्ड अझै तीन हप्ता दिउसोको समयमा बन्द हुने भएको छ । पहाड काट्ने काम नसकिएको भन्दै सडकमा दिउँसो आवागमन रोकिएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन...

३ वर्ष अगाडि

विश्व सम्पदा सूचीको मनोनयनमा तिलौराकोट

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवम् युनेस्कोका लागि नेपालका स्थायी...

३ वर्ष अगाडि

भारतले नेपाललाई दिने अनुदान झन्डै साढे २ अर्ब बढायो

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको आव २०२४/२५ को बजेटमार्फत नेपाललाई दिइने अनुदान बढाएकी हुन् ।

३ वर्ष अगाडि

सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

३ वर्ष अगाडि

यतीले थप्यो दुई जहाज, आक्रामक बजार बिस्तारको तयारी

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन...

३ वर्ष अगाडि

‘देशको प्रतिष्ठित व्यवसायीलाई पक्राउ गरेर निजी क्षेत्रलाई त्रसित बनायो’

व्यवसायी अरुण चौधरी पक्राउ बारे नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको छ। बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले चौधरी ग्रुपका सदस्य समेत रहेका...

३ वर्ष अगाडि

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ७९ हजार

नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६...

३ वर्ष अगाडि
1 941 942 943 944 945 3,723