बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको हो।
भूमीहिन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका निम्ती नेपाल सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले कामको थालनी गरेको छ ।
नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार अर्थमन्त्रालयमा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा उक्त बेरुजु रकम देखिएको हो । प्रस्तुत एकीकृत प्रतिवेदन अनुसार कुल निकासा/खर्च रु १० खर्ब ९३ अर्ब ५५...
काठमाडौं । नेपाल टेलिकमले तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेजहरु सार्वजनिक गरेको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका...
काठमाडौं । सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ शुक्रबार बिहान अर्जेन्टिनाले पराग्वेसँग खेल्दैछ । अर्जेन्टिनाको घरेलु मैदान ला बोम्बोनेरामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः४५...
काठमाडौं, २७ कात्तिक । नेपालमा कोराना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । यो...
काठमाडौं, २७ कात्तिक । काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८ महिला र ५४५ पुरुष संक्रमितहरु थप भएका हुन्...
काठमाडौं, २७ कात्तिक । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत...
बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.