उनीहरुको आन्दोलनका कारण आज निकासी पैठारीका काम बन्द भएका छन् । दुईजना अधिकृतसहित सातजना कर्मचारी पक्राउ गरेको, अनावश्यक दुःख दिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।
दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई परिसङ्घको सुझाव हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको हो ।
नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जित्दै २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान...
स्थानीय तहमा २० जनप्रतिनिधिको पद रिक्त भइसकेको छ। अध्यक्ष, उपाध्यक्ष र जिसस प्रमुखबाहेक १७ वडाध्यक्षको पद पनि रिक्त छन्। जसमध्ये आठ जना नेपाली कांग्रेसबाट, चार जना एमाले, चार जना माओवादी...
काठमाडौं । सर्वोच्च अदालतले प्रत्येक नेपालीलाई नेपालको संविधानको पुस्तक निःशुल्क वितरण गर्न सरकारलाई परमादेश जारी गरेको छ । संविधानसभाबाट बनेको संविधान नेपालीलाई नि:शुल्क वितरण गरिनुपर्ने मागसहित अधिवक्ता विकास भट्टराईले हालेको...
६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्सार कर्मचारी विरोधमा उत्रिएका छन्। काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग...
तारा एयरले पोखरा–जोमसोम उडान पोखराको पुरानो विमानस्थलबाट गर्ने छ । मुस्ताङमा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुईहजार ७३६ मिटर उचाइँमा रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.