काठमाडौं । विजेता मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६-० गोल अन्तरले हराउँदै मनाङ उपाधिनजिक पुगेको हो...
रिपोर्टका अनुसार एआई को प्रभाव विभिन्न क्षेत्रहरूमा भिन्न हुनेछ । जसमा ४६ प्रतिशत प्रशासनिक कार्यहरू र ४४ प्रतिशत कानुनी पेशामा स्वचालित हुन सक्छ तर निर्माणमा ६ प्रतिशत र मर्मतमा ४...
नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । त पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
चैते दशैँका अवसरमा आज चितवनको विक्रमबाबा मेलामा भक्तजनको भीड लागेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सालको रुखको फेदमा विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ।
पक्राउ पर्ने महिलाहरू रविना सुनुवार, सुनिता गुरूङ, जमुना गोले, अनु गुरूङ र अनिता मगर छन्। प्रहरीले उनीहरूको कार्यालयबाट कम्प्युटर, सिमकार्ड, पासपोर्ट, चार लाख नगद लगायत बरामद गरेको छ।
ग्लोबल आइएमई बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहँदा बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड शीर्ष स्थानमा छन्।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
'बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा राख्नुभयो। म के भन्न चाहन्छु भने स्थानीय तहको निर्वाचन पछि हामीले संघ र प्रदेशको निर्वाचन गर्यौं। सरकार निरन्तर छ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए । शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको...
© 2026 Cloud Patrika. All Rights Reserved.