पीएसजी पराजित, मेस्सी र एम्बाप्पेको प्रयास खेर

जितसँगै पीएसजी ६६ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ भने विजयी भएको रेनेस ५० अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

४ वर्ष अगाडि

एल क्लासिको: रियल म्याड्रिड बार्सिलोनासँग पराजित

बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । फ्रान्क केस्सीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि मड्रिडलाई २–१ गोलले पराजित गरेको छ ।

४ वर्ष अगाडि

उपाधि होडमा रहेको आर्सनलले बनायो फराकिलो अग्रता

जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। उसले २८ खेलबाट ६९ अंक बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक रहेको छ।

४ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक बस्दै, दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित...

४ वर्ष अगाडि

५ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

४ वर्ष अगाडि

एक महिनामा ६१ हजार नेपाली विदेश पलायन, १३ हजार धेरै श्रमिक सीपविहीन

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान फागुन महिनामा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । ५६ हजार ७१९ जना पुरुष र ५...

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकका कार्डबाहकले दराजमा भुक्तानी गर्दा सामसुङ एम- ४ जित्ने

ग्लोबल आइएमई बैंकले इ-कमर्स दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम -४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।

४ वर्ष अगाडि

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा जानकारी गराएका...

४ वर्ष अगाडि

विराटनगर तनावग्रस्त, प्रदेश नामकरणविरुद्ध उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप

नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 … 1,402 1,403 1,404 1,405 1,406 … 3,740