प्रचण्ड, देउवा र नेपालबीच भेटबार्ता, संसदको गतिरोध खुलाउने विषयमा छलफल

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेको छ ।

३ वर्ष अगाडि

७ दशमलव ८६ प्रतिशतले घट्यो टेलिकमको नाफा

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको वित्तीय विवरणले देखाएको छ ।

३ वर्ष अगाडि

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।

३ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ...

३ वर्ष अगाडि

कक्षा १२ को नतिजा सार्वजनिक

गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि...

३ वर्ष अगाडि

उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ। रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।...

३ वर्ष अगाडि

७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन

भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा...

३ वर्ष अगाडि

महिला विश्वकप: स्पेन फाइनलमा

स्पेन पहिलोपटक फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधि नजिक पुगेको हो।

३ वर्ष अगाडि

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’

देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा। महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि
1 1,149 1,150 1,151 1,152 1,153 3,719