साउन २३ गते काठमाडौंको दशरथ एएफसी कप २०२३ को पहिलो छनोट चरणको खेलको टिकट मूल्य तय भएको छ ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) आज ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा पुगेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् ।
बाढीले क्षति पुर्याएका आयोजनामध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत आयोजनाको ब्याज पुँजीकरण गरेपनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन...
काठमाडौं । भगवान भक्ति मान्छेहरूको आस्था हो । भगवानबाट अलग सायद संसारमा कोही पनि छैन । दुस्खसुखमा मात्रै हैन हर्ष, उमङ्ग, पर्वहरूका साथसाथै मनमा त्रास अनि चिन्ताबाट मुक्ति पाउन, मनलाई...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ। पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका...
कथाले उतार चढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणलाई कैद गरेको छ। यो पुस्तकमा एक आकर्षक कथा छ, जसले अटल मानव भावना, सपना खोजी र नवीनताको...
गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि विज्ञहरूले परीक्षण र उपभोगको लागि प्रमाणित गरिसकेका छन्। कफी डिपार्टमेन्ट स्टोरहरू, दराज नेपाल तथा किराना पसलहरूबाट खरिद गर्न सक्ने छन्।
यसबाहेक बाई बस (स्थलमार्ग) हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ । गत बर्षको तुलनामा यस बर्ष २ लाख ४८ हजार ८४४ ले पर्यटकको आगमन बढेको...
माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.७५ प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.