कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा...
काठमाडौं । एसएमएस एजुकेसन सर्भिसले आफ्नो नयाँ शाखा गण्डकी प्रदेशको राजधानी पोखरामा विस्तार गर्ने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले आगामी शुक्रबारदेखि...
‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्याउने सहास लिएको हो भने ठिक छ,’ उनले भने, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो।’
प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको थौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.११ अंकले घटेर २१५६.२० विन्दुमा झरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त...
काठमाडौं । सीतापाइलामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ...
नेपाल सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको...
मेसी मियामी जानुपूर्व लगातार हार ब्यहोरिरहेको मियामीले मेसी आबद्ध भएपछि लगातार जित निकालेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.