दोधारा चाँदनी– ३ भारतको जंगलसाग् जोडिएको बडुवाल टोलमा हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर नजिक आएर घरलाई भत्काउन खोज्ने गरेका करण स्थानीय बासिन्दा त्रसित हुँदै आएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित भएका छन् । पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग...
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्ममा हिमाल आरोहणका लागि १७६ आरोही समूहका १४४१ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
गत महिना कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ ।निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अब दैनिक दुई उडान गर्नेछ ।
शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.२२अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको हो ।
प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य डा.शेखर कोइराला दावेदारको रुपमा देखिएका छन् ।
स्याङ्जा निर्वाचन क्षेत्र- २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।
चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नयाँ जनादेशप्राप्त सरकारले यसमा ध्यान दिने उनको विश्वास छ । अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा तत्कालै आर्थिक सुधारको खाँचो रहेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.