शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।
एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन। यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए।
नुवाकोट । नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा नुवाकोट प्रतिनिधि सभा २ का संघीय संसद अर्जुन नरसिंह केसीले नियम विपरित भैइरहेको नदी तथा प्राकृतिक सम्पदाको दोहनलाई कडाइको साथ रोक्न पहल गर्ने...
सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४१ हजार १२८ मतगणना गरिएको छ।
द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।
नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा ध्यान...
भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ ।
बुधबारबाट वैदेशिक रोजगारीमा रहेकाहरुले समेत आइपीओमा कोटा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौंपटक संशोधन गरी वैदेशिक रोजगारीका श्रमिकका लागि पनि आइपीओ खरिदमा सहभागिताको...
काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.