भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए। अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए।
दुई वटा व्यवस्थालाई भने हटाइएको छ । उसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन...
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। रघुवीरले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई झिनो मतअन्तरले हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६...
मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २०...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखि नै चितवनमा खटिएका छन् । उनले सोमबार साँझ अहिलेसम्मका कामको विवरण समेत सार्वजनिक गरेका...
काठमाडौं महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ ।
कतारमा जारी फिफा विश्वकप कतार–२०२२ सोमबार राति खेलिएका दुई भिन्न खेलमा विजयी हुँदै उपाधिको दावेदार मानिएका ब्राजिल तथा पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् ।
विश्वकप फुटबलमा घानाले रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ ले पराजित गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.