रुकुम पश्चिम १ मा जनार्दनको जित निश्चित, तेब्बर मतको अग्रता

रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्माले तेब्बर मतको अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार शर्माले २४ हजार ८२४ मतसँगै फराकिलो अन्तरसहितको अग्रता...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

खोटाङबाट माओवादीका रामकुमार राई विजयी, ह्याट्रिक जितबाट चुके विशाल भट्टराई

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।

४ वर्ष अगाडि

शशांक कोइराला चौथोपटक विजयी

काठमाडौं । नवलपरासी (पूर्व)- १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला विजयी भएका छन्। सम्पन्न मत गणनामा कोइरालाले एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। निकै प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२...

४ वर्ष अगाडि

सत्ता र एमालेका गठबन्धन हराउँदै मकवानपुरमा राप्रपाका दीपक सिंह विजयी

स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् ।

४ वर्ष अगाडि

रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । पौडेलले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका हुन् । पौडेलले...

४ वर्ष अगाडि

मुख्य राजमार्गको ट्राफिक अवस्था अब गुगल म्यापमा हेर्न सकिने

यस फिचरले निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।

४ वर्ष अगाडि

रेखा शर्मासँग झिनो मतान्तरले एमालेका महासचिव शंकर पोखरेल पराजित

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।...

४ वर्ष अगाडि

चितवन २ बाट रवि लामिछाने ठूलो मतान्तरले विजयी

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्।

४ वर्ष अगाडि

ललितपुर-३ बाट ठूलो मतान्तरले तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर क्षेत्र नं.३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६...

४ वर्ष अगाडि
1 … 1,587 1,588 1,589 1,590 1,591 … 3,739