नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको 'दराज ११ः११ अफर'मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा झरेको हो ।
नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रतिबद्धतापत्रमा ‘समृद्ध किसान देशको सान, आत्मनिर्भर कृषि हाम्रो अभियान’ भन्ने मूल नारासहित कृषि क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ ।
यसपटक माओवादीको साथ थापालाई छ । त्यस्तै एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल भएर एमालेलाई पराजित गर्न लागेको अबस्था छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको गुमेको भूमि फिर्ता ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति लक्षित गर्दै बोलेको विषयमाथि टिप्पणी गरेका छन्।
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।
सुब्बा अहिले फेरि प्रत्यक्षतर्फ मैदानमा छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनको प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसकी सीता गुरुङ छिन् ।
ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा निःशुल्क इण्टरनेट जडानको काम सम्पन्न भएको छ ।
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६८.१७...
© 2026 Cloud Patrika. All Rights Reserved.