दोधारा । स्थानिय संघ–संस्था, वडा कार्यालयको आयोजनामा दोधारा चाँदनीका सबै वडा तथा टोलमा तीज धुमधाम संग मनाएका छन् । दोधारा चाँदनी नगरपालिका सबै वडा तथा टोल बस्तीमा वडा कार्यालय तथा...
आयात प्रतिबन्धलाई असार ३१ गतेदेखि झन कडा बनाउँदै भदौ १४ गतेसम्म कायम हुने निर्णय गरेको थियो । अब भने त्यस्तो प्रतिबन्ध ४ बस्तुमा असोज २८ गतेसम्म कायम रहनेछ ।
यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी...
राष्ट्र बैंकका अनुसार अब बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी, मनी अर्डर (वायर ट्रान्सफर), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलालरडिलर्स, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल), बीमा विक्री,...
कोरोनासँग लडिरहेको संसारमा ‘मंकीपक्स’ नामक दुर्लभ संक्रमण बढ्न थालेको छ । भारत,बेलायत, इटाली, पोर्चुगल, स्पेन, स्वीडेन र अमेरिका लगायतका देशका मानिसमा ‘मंकीपक्स’ संक्रमण देखिएको छ ।
अडानी ग्रुप भारतकै ठूलो व्यापारिक समूहमध्ये एक हो । ६० वर्षीय अडानीले डेटा सेन्टर, सिमेन्ट, बन्दरगाह, विमानस्थल अपरेटर, सिटी ग्यास वितरक, कोइला लयागत व्यवसाय संचालन गरेका छन् ।
प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो ।
दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले...
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ‘निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.