ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड

नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् ।...

१ वर्ष अगाडि

संक्रमणकालीन न्यायको प्रक्रियामा फेरि सिफारिस समिति बनाइने, शीर्ष नेता सहमत

प्रमुख दलका तीन शीर्ष नेताहरूले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउने भएका छन्।

१ वर्ष अगाडि

प्रधानमन्त्रीसँग शीर्ष नेताहरूकाे छलफल शुरु

सिंह दरबारमा शिर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।

१ वर्ष अगाडि

लगातार ६ दिन घटेकाे बजारमा ३०.५२ अंककाे वृद्धि

लगातार ६ कारोबार घटेको सेयर बजार सोमबार उकालाे लागेकाे छ । नेप्से परिसुचक अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंकले बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ...

१ वर्ष अगाडि

महोत्तरीको बीभत्स हत्यामा पक्राउ परिन् मृतककै श्रीमती

काठमाडौं । महोत्तरीमा एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्। धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी...

१ वर्ष अगाडि

‘गरिबी निवारणमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण’: विश्व बैंक

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका खेलेको तथ्यांकले देखाएकाे छ। विश्व बैंकका अनुसार नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

१ वर्ष अगाडि

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल...

१ वर्ष अगाडि

लोकतान्त्रिक अपांग संघको अध्यक्षमा चम्लागाईं निर्वाचित

नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले...

१ वर्ष अगाडि

आज पनि ओरालो लाग्यो सुनको भाउ

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

१ वर्ष अगाडि

गोंगबु बसपार्कमा यात्रुलाई दुख दिने ३ सय जना कारबाहीमा

व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।

१ वर्ष अगाडि
1 379 380 381 382 383 3,684