सेयर बजारमा साढे ७ महिनायताकै धेरै कारोबार

मंगलबार सेयर बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । याे साढे ७ महिनायताकै अधिक कारोबार हाे। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको...

४ महिना अगाडि

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

४ महिना अगाडि

२० मिनेटमै ५ अर्ब बढीको सेयर काराेबार

मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब बढीको कारोबार भएको छ ।

४ महिना अगाडि

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ ।

४ महिना अगाडि

ताेलामा ३८ सयले बढ्याे सुनकाे भाउ, चाँदिमा पनि वृद्धि

मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएकाे छ...

४ महिना अगाडि

काठमाडौंमा वायुको प्रदूषणले पार गर्याे ‘निकै अस्वस्थको तह’

काठमाडौंमा वायुको प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । २०० माथि...

४ महिना अगाडि

इरानसँगको युद्ध चाँडै सकिने ट्रम्पकाे घाेषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।

४ महिना अगाडि

सभापति थापालाई राजीनामा नदिन चन्द्र भण्डारीकाे सुझाव

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा पराजय पछि राजीनामा दिन मनस्थितिमा पुगेका उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका छन्।

४ महिना अगाडि

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

४ महिना अगाडि

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु

प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

४ महिना अगाडि
1 31 32 33 34 35 3,678