आज देशैभर वर्षा, कुन प्रदेशमा बढी जोखिम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई...

२ वर्ष अगाडि

एनसेलको र्‍यापिड रेस्पोन्स टोली परिचालनमा, अवरोध आएको ठाँउमा झटपट काम

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । काम शुरु भएसँगै हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा...

२ वर्ष अगाडि

यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री

१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा...

२ वर्ष अगाडि

गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु

गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी...

२ वर्ष अगाडि

एसईईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी...

२ वर्ष अगाडि

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

२ वर्ष अगाडि

११ कक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन माग गरेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीलाई...

२ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द...

२ वर्ष अगाडि

गोरखाका नौ विद्यालय एसईईमा निल

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गोरखाका नौ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। पालिकाहरूका अनुसार धार्चे गाउँपालिकाका चार, सिरानचोक गाउँपालिकाबाट तीन, गोरखा नगरपालिका र सहिदलखन...

२ वर्ष अगाडि

माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो...

२ वर्ष अगाडि
1 682 683 684 685 686 3,688