बारा विष्फोट अपडेट : मृतकको संख्या दुई पुग्यो

काठमाडौं । बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु...

२ वर्ष अगाडि

टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै

घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

२ वर्ष अगाडि

भजन शिरोमणी भक्तराज आचार्यको निधन

प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ। घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको बाटोमा निधन भएको थियो...

२ वर्ष अगाडि

‘बैंक तथा वित्तीय संस्था डुब्ने अवस्थामा छैन्’- गभर्नर अधिकारी

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।

२ वर्ष अगाडि

उपनिर्वाचन कार्यतालिका: चैत २४ गते उमेदवारी दर्ता

काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको...

२ वर्ष अगाडि

संसद भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

काठमाडौं । संसद भवनमा बैठक चलिरहेकै बेला लघुवित्तका ऋणीहरुले संसद भवन भित्री परिसरमा पुगेर नाराबाजी गरेका छन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न...

२ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, सन नेपाल लाइफको सर्वाधिक कारोबार

सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट २५.०५ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको ९ करोड ७१ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

२ वर्ष अगाडि

क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक, ग्रेड ‘ए’ का ६ जनालाई मासिक १ लाख तलब

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

२ वर्ष अगाडि

‘उत्पादनमूलक क्षेत्रमा बैंकिङ पुँजी लैजाने सरकारको रणनीति रहेको छ’ सहसचिव शर्मा

काठमाडौं । अर्थ मन्त्रालयका सह-सचिव धनिराम शर्माले सरकारको ध्यान बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा गरेको एड्भान्स...

२ वर्ष अगाडि

अनुदान र सुविधाको दोहोरोपन हटाउने, थप संस्थान निजीकरण गर्ने सरकारको योजना

आगामी आर्थिक वर्षदेखि बजेटमा राज्यले प्रदान गर्ने अनुदान र सुविधामा रहेको दोहोरो पन हटाउने भएको छ । उनले सामाजिक्ष सुरक्षा, अनुदानमा रहेको दोहोरोपन हटाइ क्रमशः लक्षितवर्ग उन्मुख गरिने बताए ।

२ वर्ष अगाडि
1 883 884 885 886 887 3,704