सेयर बजारमा उछाल, नेप्से परिसूचक इतिहासकै उच्च विन्दुमा

नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको रेकर्ड तोड्दै मापक नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको हो ।

६ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको नजरमा के-के भए तीन वर्षमा उपलब्धि ? (पूर्णपाठ)

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीनवर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

६ वर्ष अगाडि

लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, दुई दर्जनबढी कम्पनीमा पोजेटिभ सर्किट

साताको धितोपत्र कारोबारको दोस्रो दिन सोमबार लघुवित्त समूहमा उछाल आएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरे सँगै सेयर बजारमा उछाल आएको हो ।

६ वर्ष अगाडि

दुई दिनमै निफ्राका लगानीकर्ता मालामाल, कति पुग्यो सेयर मूल्य ?

काठमाडौं, ३ फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार नियमित कारोबार खुले लगत्तै लागेको पोजेटिभ सर्किटले सोमबार पनि निरन्तरता दिएको छ ।...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

यी हुन् मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले गरेको नयाँ व्यवस्था (पूर्णपाठसहित)

जसमा कोभिडको कारण प्रभावित भएको व्यवसायीले कर्जाको सावा तथा ब्याज भुक्तानी गर्न नसकेको अवस्थामा आउँदो असारसम्म एक पटककालागि कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने छन् ।

६ वर्ष अगाडि

आउँदो असारसम्म कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण सुविधा, ५ प्रतिशत ब्याज तिरे पुग्ने

व्यवसायीले कर्जाको सावा तथा ब्याज भुक्तानी गर्न नसकेको अवस्थामा आउँदो असारसम्म एक पटककालागि कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने ।

६ वर्ष अगाडि

१० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाले विशेष पुनर्कर्जा पाउने, ब्याजदर ३ प्रतिशत मात्र

१० मेगावाट भन्दा कम क्षमताका साना तथा लघु जलविद्युत आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन् ।

६ वर्ष अगाडि

टिभीएसले ल्यायो मार्भल एभेञ्जर्स स्कुटर, एनटर्क १२५ सुपरस्क्वाड नेपालमा सार्वजनिक

टिभीएस मोटर कम्पनीले मार्भल्स एभेन्जसर््बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।

६ वर्ष अगाडि

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: सेयर धितो र घर कर्जाको व्यवस्था यथावत

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा कोरोनाको समस्या अझै रहेको भन्दै धेरै जसो पुरानै नीतिलाई निरन्तरता दिएको छ ।

६ वर्ष अगाडि
1 2,543 2,544 2,545 2,546 2,547 3,722