अष्ट्रेलिया उड्नुअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे टिप्पणी गरेका थिए । लगत्तै, सामाजिक संजाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । महजोडी यतिबेला महाजात्रा कार्यक्रमका लागि अष्ट्रेलिया टूरमा छन्...
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार...
आजदेखि नेपालले टी-२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो।टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ।
उक्त शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने मौसम...
सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको २०२४ को उपाधि कोलकाता नाइटराइडर्सले जितेको छ ।
संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अरू संस्था समेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा जनाइएको छ । सरकारी निकायतर्फ...
अब बैंक तथा वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । यसअघि १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो ।
हाल संचालनमा रहेकामध्ये झण्डै आधा सार्वजनिक संस्थान (सरकारी कम्पनी) घाटामा रहेका छन् । सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार हाल अस्तित्वमा रहेको ४४ सार्वजनिक संस्थान...
सदनमा विरोध जारी राखेको कांग्रेसले काठमाडौं जिल्लाको समन्वयमा काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको हो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.