काठमाडौं, २० असार । विश्वभर एकैदिन दुई लाख भन्दा बढी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण...
काठमाडौं, २० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि...
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दोधारा, १९ असार । माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । विहिबार एकै दिनमा २६ जना कोरोना संक्रमित थपिएको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले...
बैंक तथा वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कामका लागि राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता संस्थासँग मात्र सम्झौता गर्न सूचना जारी गरिएको छ । राष्ट्र बैंकले नौवटा भुक्तानी सेवा सञ्चालक र १४...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएकाा छन् ।
आइतवार बाँडफाँड गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुदाँ सिष्टममा समस्या हुन सक्ने भन्दै शनिवारनै बाँडफाँड गर्न लागिएको हो ।
चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र...
मन्त्रालयले बाहल आय, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिन सरकार समक्ष तयारी गरेको छ । मन्त्रालयले लकडाउनमा अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको छ ।
काठमाडौं, १९ असार । नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.