काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९, दासढुंगा र तनहुँको देवघाट गाउँपालिका–५, दासढुंगा जोड्ने पुलबाट मंगलबार एक जोडी सँगै त्रिशूली नदीमा हाम फालेका छन् । दुवैजना रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा...
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपाल आइपुगेका छन् । काठमाडौं उत्रिएका थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका...
धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षकलाई समितिको सदस्य राखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन...
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने नेपाल भ्रमणमा आउँदै छन् । एकीन समय नतोकिए पनि उनी अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।
क्लालालम्पुर । सैनिक अभ्यासका क्रममा मलेसियन नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार दुईमध्ये एक हेलिकोप्टर स्थानीय ट्रयाकमा खसेको थियो भने दोस्रो स्थानीय स्वीमिङ पुलमा...
रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी...
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एकैपटक ३४ कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १...
© 2026 Cloud Patrika. All Rights Reserved.