रेशम चौधरीको आममाफी-‘रगतले लतपतिएका हातलाई राजनीतिक संरक्षण’

फैसलाको पूर्ण पाठमा टिकापुर घटनालाई शान्तिपूर्ण भेलाको उद्देश्यले भएको कार्यक्रम भड्किएर भएको घटना नभई आपराधिक मानसिकताका व्यक्तिको पूर्व योजना अनुसार घटाइएको क्रूर घटना भएको व्याख्या समेत गरेको छ।

३ वर्ष अगाडि

न्यून चापीय रेखा नेपाल नजिक, कोशी र वाग्मतीमा भारी वर्षा हुने सम्भावना

गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

इंग्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

महिला विश्वकपको सहआयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

३ वर्ष अगाडि

सुन प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।

३ वर्ष अगाडि

मुख्यमन्त्रीको चलाखी, कांग्रेसका ज्येष्ठ सांसदलाई राज्यमन्त्री

काठमाडौं । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार...

३ वर्ष अगाडि

एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ पाउने भएका छन्। उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा...

३ वर्ष अगाडि

एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव

लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) २०.३१अंकले घटेर २०२५.१२ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

काठमाडौं डेंगी संक्रमितको ‘रेड जोन’मा

काठमाडौं । डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको...

३ वर्ष अगाडि

अर्थमन्त्री भन्छन् -‘देशमै अथाहा अवसर छ केही गरौ, देशबाहिर सुनको श्रीलंका छैन’

पहिला आफ्नो क्षमता पहिचान गर्नुपर्छ, त्यो क्षमताको परिधिभित्र के गर्न सकिन्छ रु त्यो अवसर लिन म अनुरोध उनको छ ।

३ वर्ष अगाडि
1 1,144 1,145 1,146 1,147 1,148 3,715