क्वीन्टलमा सुन भित्र्याउने ‘रेडी ट्रेड’ को गोदाममा छापा, ‘ब्रेक शु’ बरामद

यसअघि विमानस्थलबाट पनि राजश्वले ब्रेक शु भित्रै लुकाइएको अवस्थामा सुन बरामद गरेको थियो। राजश्वको टोलीले यसअघि व्यापारी राकेश अडुकियाको घरमा पनि छापा मारेको थियो।

३ वर्ष अगाडि

कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर यस्तो निर्देशन दिएका हुन् । उनले १५ साउनबाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए ।

३ वर्ष अगाडि

कोशी सरकार गठन विवादमा भएन आदेश, आज पनि हेर्दाहेर्दैमा

कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा...

३ वर्ष अगाडि

एसएमएस एजुकेसन सर्भिसको नयाँ शाखा पोखरामा

काठमाडौं । एसएमएस एजुकेसन सर्भिसले आफ्नो नयाँ शाखा गण्डकी प्रदेशको राजधानी पोखरामा विस्तार गर्ने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले आगामी शुक्रबारदेखि...

३ वर्ष अगाडि

‘भ्रष्टाचार र सुनकाण्ड जरोमा नपुगे सरकारको दिनगन्ती सुरु गर्ने रविको चेतावनी’

‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ,’ उनले भने, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो।’

३ वर्ष अगाडि

कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् ।

३ वर्ष अगाडि

नेप्सेमा लगातार गिरावट, कारोबार २ अर्ब ४३ करोडमा सीमित

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको थौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.११ अंकले घटेर २१५६.२० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने रास्वपाको अडान, एमालेले अवरोध गरे साथ नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

३ वर्ष अगाडि

पेन्सन कोषमा रहेको ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त...

३ वर्ष अगाडि

सीतापाइलामा बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार, ५१ वर्षीय पुरुष पक्राउ

काठमाडौं । सीतापाइलामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ...

३ वर्ष अगाडि
1 1,175 1,176 1,177 1,178 1,179 3,716