भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा समस्या, काठमाडौं फिर्ता

काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ ।

३ वर्ष अगाडि

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन

श्रीमान मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मरिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफनो इन्स्टाग्रामबाट दिएकी हुन् ।

३ वर्ष अगाडि

बाजुरामा पुनः भूकम्पको धक्का

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

३ वर्ष अगाडि

१७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

२०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनको कन्चटमा चोट लागेको थियो ।

३ वर्ष अगाडि

खाणलाई निलम्बन गर्ने कि नगर्ने बारे मत विभाजित

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। तर यसबारे ठोस निष्कर्ष बिहीबार बस्ने पदाधिकारी बैठकले तय गर्नेछ ।

३ वर्ष अगाडि

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।

३ वर्ष अगाडि

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलन

प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्‍याउन पनि माग गरेका छन् ।

३ वर्ष अगाडि

‘शीर्ष नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ गर्नुहुन्न भन्ने सहमति छ’

उनले मिडियामा प्रचार भएजसरी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए ।

३ वर्ष अगाडि

फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर...

३ वर्ष अगाडि

पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

३ वर्ष अगाडि
1 1,302 1,303 1,304 1,305 1,306 3,721