आइएमई अफरको बम्पर विजेताको चेक बेलीमायालाई हस्तान्तरण

मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका हुन् ।

४ वर्ष अगाडि

आइएमईबाट पठाएको पैसा अब एसबीआई बैंकको जुनसुकै शाखाबाट झिक्न मिल्ने

काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंक बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सम्झौता...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एकको मृत्यु, १२ जना भन्दा बढी यात्रु घाइते

काठमाडौं । पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार काठमाडौंबाट लमजुङ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र...

४ वर्ष अगाडि

प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई समर्थन गर्ने भएका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।

४ वर्ष अगाडि

देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल देउवाकै प्रस्तावक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।

४ वर्ष अगाडि

विश्वकप ट्रफी बोकेर स्वदेश पुग्यो मेस्सीकाे टिम अर्जेन्टिना, लाखौँ समर्थकमाझ खुसीयाली साट्दै (तस्बिर र भिडियो)

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्। आइतबार कतारकाे लुसेल स्टेडियममा भएको फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेकाे थियाे।

४ वर्ष अगाडि

इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् ।

४ वर्ष अगाडि

देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

४ वर्ष अगाडि

मानव बेचबिखन नियन्त्रणमा माइती नेपाललाई सघाउँदै दोधारा चाँदनी नगरपालिका

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न माइती नेपाल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले सघाउँदै आएको छ् ।

४ वर्ष अगाडि
1 … 1,550 1,551 1,552 1,553 1,554 … 3,739