चर्चित पत्रकारहरुको ट्वीट र अकाउन्ट बन्न गर्ने निर्णयबाट पछि हट्यो ट्वीटर

अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्वीटरबाट निलम्बन गरेका धेरै पत्रकारहरुको खाता पुनः सञ्चालन हुने बताएका छन् ।

४ वर्ष अगाडि

बाराही हाइड्रोपावर आइपीओ बाँडफाँड, ११ लाख बढी आवेदकको हात खाली

आइपीओमा मागभन्दा २६.९२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । यसमा यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको...

४ वर्ष अगाडि

बढ्न थाल्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।

४ वर्ष अगाडि

सफल निर्देशक प्रदीप भट्टराई, जसका चारवटै चलचित्रले ५१ औँ दिन मनाए

निर्देशक प्रदीप भट्टराईले हालसम्म निर्देशन गरेका चारवटै चलचित्रले हलमा ५१ दिन मनाउन सफल भएका हुन् । प्रदीपले निर्देशन गरेका ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘शत्रुगते’ले पनि हलमा ५१ दिन मनाएका थिए ।

४ वर्ष अगाडि

विश्वकप फुटबलको उपाधिका भिडन्त आज, तेस्रोपटक विश्व विजेता बन्ने दाउमा फ्रान्स र अर्जेन्टिना

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन् । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो ।

४ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ ।

४ वर्ष अगाडि

गुल्मी सिर्सेनी समाज रुपन्देहीले वार्षिकोत्सवका अवसरमा गर्‍यो रक्तदान

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

४ वर्ष अगाडि

चिरिबाबु भन्छन् -‘उपत्यकामा मेट्रोको विकल्प छैन’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

४ वर्ष अगाडि

‘बुटवलमा दुई महिनाभित्र केबलकार सञ्चालन, १० वर्षभित्र सातवटै प्रदेशमा निर्माण गर्ने लक्ष्य’

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

४ वर्ष अगाडि

समुन्द्रको पानीबाट नुन हटाएर जोहो गर्छ कतारले दैनिक लाखौं लिटर पिउने पानी

प्राकृतिक स्रोतबाट उपलब्ध पानीमा मात्रै निर्भर रहने हो भने कतारमा १४,००० मानिस मात्रै बस्न सक्थे । मरुभूमिस्थित यो राष्ट्रमा करिब २९ लाख मानिस बसोबास गर्छन् र कतारको जलस्रोतले प्राकृतिक रूपमा...

४ वर्ष अगाडि
1 … 1,555 1,556 1,557 1,558 1,559 … 3,739