सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

२ वर्ष अगाडि

यी हुन् विश्वका अर्बपतिहरु, विनोद चौधरी १७६४ औं स्थानमा (सूचीसहित)

यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४ औं स्थानमा परेका छन्। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ। गत वर्ष चौधरी...

२ वर्ष अगाडि

नेपाल टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

टी-२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्। सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम खेल चैत २५ गते हुनेछ।

२ वर्ष अगाडि

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, छिमेकी देशहरूमा सुनामीको चेतावनी

जसले टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरेको छ। यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ ।

२ वर्ष अगाडि

नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू, यस्तो छ शुल्क

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो ।

२ वर्ष अगाडि

नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा मंगलबार नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको...

२ वर्ष अगाडि

अनावश्यक अनुगमन बढेकोप्रति अर्थमन्त्रीलाई महासंघको ध्यानाकर्षण

अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका...

२ वर्ष अगाडि

शाओमी इभी प्रि–अर्डर गरेका ग्राहकले ६ महिनापछि मात्र गाडी पाउने

करिब १२ प्रतिशत बजार हिस्साका साथ विश्वको तेस्रो ठूलो स्मार्टफोन बिक्रेता रहेको टेक्नोलोजी जायन्टले कारको लागि विश्वको सबैभन्दा ठूलो बजारमा टेस्ला र बीवाईडी लगायत ईभी प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्दैछ।

२ वर्ष अगाडि

माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो । उनी १५ वर्षदेखि प्रहरीको...

२ वर्ष अगाडि

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग नेपाले कमजोर ब्याटिङ गर्दै १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा...

२ वर्ष अगाडि
1 821 822 823 824 825 3,697