इन्धनको भाउ घटेसँगै घट्याे हवाई भाडा

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । हवाई इन्धनको भाउ घटेपछि विभिन्न गन्तव्यको भाडा घटेको हाे ।

६ महिना अगाडि

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ ।...

६ महिना अगाडि

प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र

जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नपत्र पठाएको छ।भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले दुबै जनालाई त्यस घटनासँग...

६ महिना अगाडि

कतारमा १३ जना नेपालीले पाए आममाफी

कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारले विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

६ महिना अगाडि

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

६ महिना अगाडि

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ ।

६ महिना अगाडि

क्यासिनोमा नेपालीहरूलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपालीहरूलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

६ महिना अगाडि

पूर्वगृहमन्त्री लेखकविरुद्धको स्थान हद फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

६ महिना अगाडि

सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा राजमार्ग अवरुद्ध

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

६ महिना अगाडि

आज पनि घट्याे सुनकाे भाउ, यस्ताे छ मुल्य

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। गत सोमबारदेखि घट्न शुरु गरेकाे सुनले यसदिन पनि निरन्तरता पाएको हो।

६ महिना अगाडि
1 81 82 83 84 85 3,678