इजरायलले माग्यो नेपाली कामदार, तलब २ लाखबढी (सूचनासहित)

केयरगिभरका लागि जाने नेपालीले ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) महिनाको न्यूनतम तलब तोकिएको छ । यो नेपाली करिब २ लाख ११ हजार रूपैयाँ हुन्छ ।

२ वर्ष अगाडि

आन्तरिक राजस्व विभागले भन्यो-‘ व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू’

आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न आग्रह गरेको छ । राजस्व विभाग लाजिम्पाटले एक सूचना जारी गर्दे उक्त आग्रह गरेको हो ।

२ वर्ष अगाडि

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौं । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु...

२ वर्ष अगाडि

टी–२० विश्वकप: अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको...

२ वर्ष अगाडि

१९०१ दिनपछि जुलियन असान्ज जेलमुक्त, निजी विमानमार्फत उडेपछि संसारभरिबाट ‘ट्रयाकिङ’

विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट छुटेका छन् । कैयौँ वर्षसम्मको कानुनी लडेका ५२ वर्षीय असान्ज अमेरिकी प्रशासनसँग सम्झौता भएपछि उनी छुटेका हुन् ।

२ वर्ष अगाडि

काठमाडौं महानगरभित्र दुई घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने

पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ। अपांगता भएका व्यक्तिको सवारी साधन शुल्क नलाग्ने प्रस्ताव गरेको छ। यो व्यवस्था आगामी...

२ वर्ष अगाडि

तीन महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै

निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।

२ वर्ष अगाडि

कोस्टारिकासँग बराबरीमा रोकियो उपाधि दाबेदार ब्राजिल

यो बराबरीसँगै ब्राजिल र कोस्टारिका एक–एक अंकसहित समूहको दोस्रो र तेस्रो स्थानमा छन् । अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोस्टारिकाले कोलम्बियासँग खेल्ने छ ।

२ वर्ष अगाडि

यस्तो छ तरकारी तथा फलफूलको मूल्य, गोलभेडा किलोको १२ रुपैयाँ

कालीमाटीमा आज टनेलको सानो गोलभेडा १४, बन्दा ३५, लाम्चो भन्टा ३५, चिचिन्डो ३५, घिरौँला ४५, पाकेको फर्सी ४०, हरियो फर्सी ३५, तोरीको साग ३५, कन्य च्याउ एक सय ९६ रुपैयाँ...

२ वर्ष अगाडि

कोलम्बियाको विजयी सुरुवात, पाराग्वे अंकविहीन

एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ काे खेलमा पाराग्वेलाई २–१ गोलले हराउँदै कोलम्बिया विजयी भएको हो । कोलम्बियाका लागि डेनियल...

२ वर्ष अगाडि
1 687 688 689 690 691 3,688