शिक्षा, स्वास्थ्य अनुसन्धान र नवप्रवर्तनबारेको अन्तरराष्ट्रिय सम्मेलन ललितपुरमा शुरु

।स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा चैत ३० गतेदेखि दुई दिने अन्तराष्ट्रिय सम्मेलन ललितपुरमा शुरु भएको छ ।

१ वर्ष अगाडि

विनयी खोलामा बाढीले डाइभर्सन बगायाे, नारायणघाट-बुटवल सडक अवरुद्घ

विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग (नारायणघाट-बुटवल) सडक अवरूद्ध भएको छ।

१ वर्ष अगाडि

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।

१ वर्ष अगाडि

पोखरामा फेवा महोत्सव आजदेखि, होटेलमा २० प्रतिशत छूट

होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ ।

१ वर्ष अगाडि

कस्तो रहनेछ आजको मौसम ?

हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

१ वर्ष अगाडि

भन्सार प्रक्रिया कागजविहीन बनाउन नेपाल–भारत भन्सार महानिर्देशक सहमत

काठमाडौं । नेपाल र भारत भन्सार प्रशासनबीच सन् १९९५ मा पहिलो पटक महानिर्देशक स्तरीय बैठक आयोजना भएपछि आलोपालो बैठक गर्ने परम्परा अनुसार २१औं बैठक सम्पन्न भएको छ । २८ देखि...

१ वर्ष अगाडि

ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाइने

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाउने निर्णय गरेको छ। प्राधिकरणको बोर्ड बैठकले हाल उद्योगीहरूले बक्यौताको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा घटाएर ५ प्रतिशत धरौटी...

१ वर्ष अगाडि

आन्दोलनरत शिक्षकलाई प्रम ओलीले भने ‘आफ्नो मात्र हित हेरेर हुदैन ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित हेरेर नहुने बताएका छन् ।

१ वर्ष अगाडि

बिहारमा वर्षा, आँधीहुरी र चट्याङबाट ८० जनाको मृत्यु

भारतको बिहारमा वर्षा, आँधीहुरी र चट्याङका कारण ८० जनाको मृत्यु भएको छ। जसमध्ये नालन्दा जिल्लामा सबैभन्दा बढी २३ जनाको मृत्यु भएको छ। एक जनाको चट्याङ र बाँकीको भग्नावशेषमा पुरिएर मृत्यु...

१ वर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्रलाई संसद्‌मा बोलाउने प्रस्ताव

सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन् । तीनकुने घटनाकाे ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन ।

१ वर्ष अगाडि
1 354 355 356 357 358 3,682