अध्यागमन विभागमा अब ‘कागजविहीन’ सेवा

अनलाइन सेवा सुरु गरेको नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप्न, पदयात्रा अनुमति लिन सेवाग्राही कार्यालयमा उपस्थित हुनु नपर्ने जनाएको छ । विभागको सूचना प्रणाली नेपाल पोर्ट डट इमिग्रेसन डट...

३ वर्ष अगाडि

नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

३ वर्ष अगाडि

सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाउँदै

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

३ वर्ष अगाडि

सन्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।

३ वर्ष अगाडि

कोशीमा सरकारले पायो पूर्णता, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । नेपाली...

३ वर्ष अगाडि

विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरूवा भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय...

३ वर्ष अगाडि

नेपाल व्यापार सर्वेक्षण: ३६ प्रतिशत महिला व्यापारमा संलग्न, धेरै बागमती प्रदेशका

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मुलुकभित्र थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत दर्ताबिनै सञ्चालनमा रहेको...

३ वर्ष अगाडि

कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति, पुन: नामकरणको पहल गर्ने

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । सरकार र संयुक्तसंघर्ष समितिको आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत...

३ वर्ष अगाडि

फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।...

३ वर्ष अगाडि

सार्वजनिक ऋणको साँवा भुक्तानीकै लागि ५ खर्ब चाहिने, सामाजिक सुरक्षामा पुनर्विचार गर्न अर्थमन्त्रीलाई सुझाव

म्यानेजमेन्ट एशोसियशन अफ नेपाल (म्यान)ले शुक्रबार आयोजना गरेको नेशनल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ मा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१।८२ मा नै यस्तो ऋणको दायित्व मात्रै ४ खर्ब ३६...

३ वर्ष अगाडि
1 910 911 912 913 914 3,704