दुई महिनामा ६ खर्ब ४८ अर्ब को अन्तर-बैंक कारोबार

काठमाडौं, ८ कात्तिक । चालू आर्थिक वर्षको दुई महिना ६ खर्ब ४८ अर्ब को अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित...

५ वर्ष अगाडि

रेमिट्यान्स घट्यो, विदेशी मुद्रा सञ्चिति निराशाजनक

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह...

५ वर्ष अगाडि

शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोड रुपैयाँ घाटामा रहेको हो ।

५ वर्ष अगाडि

फ्लोरेन्स चलचित्र महोत्सवमा ‘अ स्केरक्रो’लाई युनिसेफ आइरिस ७५ अवार्ड

नेपाली निर्देशक राजेश प्रसाद खत्रीद्वारा निर्देशित चलचित्र ‘अ स्केरक्रो’ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ ।

५ वर्ष अगाडि

थप ७७६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, ८ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना...

५ वर्ष अगाडि

एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

५ वर्ष अगाडि

निर्जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब ६९ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा(असोज मसान्त ) २० निर्जीवन बीमा कम्पनीले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको वृद्धि, २६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

५ वर्ष अगाडि

नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाण्डूबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स् आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डूसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

५ वर्ष अगाडि

बेमौसमी वर्षाले धानबालीमा ८ अर्ब २६ करोडको क्षति, जीडीपीमा कृषिको योगदान घट्ने

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले खटाएको टोलीले सातैवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययन अनुसार ८ अर्ब २६ करोड ८० बराबरको धानबालीमा क्षति भएको हो ।मन्त्रालयको अध्ययन अनुसार अन्य प्रदेशको तुलनामा लुम्बिनी...

५ वर्ष अगाडि
1 … 2,126 2,127 2,128 2,129 2,130 … 3,742