कोरोनाबाट थलिएको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन ६ खर्ब ६५ लाग्ने

अल्पकालीन राहत तथा पुनरुत्थानका लागि २ खर्ब ३९ अर्ब, मध्यकालीनका लागि २ खर्ब ८५ अर्ब र दीर्घकालीनका लागि १ खर्ब ३३ खर्ब रुपैयाँ स्रोत परिचालन गरिनुपर्ने हुन्छ ।

६ वर्ष अगाडि

१२ अर्ब ४१ करोड रुपैयाँको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीको कति ?

पाइप लाइनमा रहेका कम्पनीहरूमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

६ वर्ष अगाडि

‘केपी ओलीको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ’

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको भाषामा राजा महाराजाको गन्ध गइरहेको बताएका हुन् ।

६ वर्ष अगाडि

रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग फाइदाजनक

काठमाडौं । रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग खानु फाइदाजनक हुने एक अध्ययनले देखाएको छ । अण्डाको सेतो भागमा रक्तचाप नियन्त्रण गर्ने पोषक तत्व रहने भएको कारण तौल बढ्छ भन्ने...

६ वर्ष अगाडि

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो

काठमाडौं, ६ माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ जना संक्रमितको मृत्यु भएको...

६ वर्ष अगाडि

थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना डिस्चार्ज

काठमाडौं, ६ माघ । नेपालमा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको...

६ वर्ष अगाडि

अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिज विजेता भारतिय टोलीलाई बीसीसीआईले ५ करोड बोनश दिने

काठमाडौं । अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिज जितेको भारतिय टिमलाई बीसीसीआईले ५ करोड बोनश दिने घोषणा गरेको छ । भारतले मंगलबार अष्ट्रेलियाविरुद्धको वोर्डर गाभस्कर ट्रफी टेष्टमा २–१ ले जित निकालेसंगै विजेता...

६ वर्ष अगाडि

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौँमा...

६ वर्ष अगाडि

शेयर बजार ओरालो लाग्दापनि ७ कम्पनीमा पोजेटिभ सर्किट, साढे ७ अर्बको कारोबार

लगातार रेकर्ड कायम गर्दै बढेको शेयर बजार मंगलबार भने ओरालो लागेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा झरेको छ । मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक...

६ वर्ष अगाडि

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ ।

६ वर्ष अगाडि
1 2,593 2,594 2,595 2,596 2,597 3,717