काठमाडौं । आइएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आइएमई भरोसा कोष’ स्थापना गरेर आइएमईले खाडी मुलुक...
भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए।
काठमाडौं, ४ पुस । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...
काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा कोरोना संक्रमण...
जोरपाटी वितरण केन्द्र अन्तर्गतका डाँची, गोठाटार, मूलपानी र साँखु फिडरहरु सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरुबाट लाइन वितरण भएका क्षेत्रहरुमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द...
५४ लाख कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुल्लागरेपनि २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन गरेका हुन् ।
दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १६–१८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । दिउँसो काठमाडौं उपत्यकाको मौसम सफा रहने छ ।
मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्नेलगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
यसले पर्यटक आगमनको सिजनमा समेत नकारात्मक असर गर्यो । पर्यटक आउँदै आएनन् । त्यसपछि चैतबाट शुरु भएको लकडाउनको समय सात महिना शुन्यमा नै बस्नु पर्यो । त्यस समयमा दैनिक ७...
© 2026 Cloud Patrika. All Rights Reserved.