कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि खाद्यान्न आयात बढ्दै गएको छ । वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ भने घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर...
काठमाडौं । नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समूह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सूचीमा दर्ता गरेको छ । योगी आचार्य राजन...
काठमाडौं, १८ कात्तिक । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलाको ४ सयले बढेको हो । महासंघका...
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताए ।
यूएईको शेख जायद स्टेडियममा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।
मौसममा बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम २६/२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।
काठमाडौं, १७ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुको भेटमा अर्थमन्त्रीले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग...
काठमाडौं, १७ कात्तिक । नेपालमा कोरोना संक्रमणबाट एकै दिन २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको हो ।...
© 2026 Cloud Patrika. All Rights Reserved.