प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किंदै, चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरेर आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । उनी संयुक्त राष्ट्रसंघको...

२ वर्ष अगाडि

यी हुन् स्थानीय समयअनुसार नेपालसहित विभिन्न देशका ३२ स्थानमा टीकाको साइत

यो वर्ष विजया दशमी असोज २६ गते शनिबार परेको छ । नेपालमा भने टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको समितिले उल्लेख गरेको छ ।

२ वर्ष अगाडि

टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल...

२ वर्ष अगाडि

काठमाडौं भित्रने नागढुंगा नाका खुल्यो, जोखिम कायमै

काठमाडौंलाई बाहिरि जिल्लासँग जोडेन् मुख्य नाका नागढुंगा आइतबार रातीबाट खुलेको छ । सयौं स्थानमा गएका साना–ठूलो पहिरो छिचोल्दै सवारी साधन काठमाडौं आउने र बाहिरिने गर्न थालेका छन् ।, प्रहरीका अनुसार...

२ वर्ष अगाडि

बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या १८८ माथि

अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै...

२ वर्ष अगाडि

प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक...

२ वर्ष अगाडि

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

मन्त्रालयलका अनुसार ४३ जना अझै बेपत्ता छन् ।

२ वर्ष अगाडि

काठमाडौँबाट दसैंमा घर जान मोबाइलबाटै काट्न सकिन्छ ४३३ गन्तव्यको टिकट

यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ ।

२ वर्ष अगाडि

सर्वत्र आलोचनापछी घट्यो हवाई भाडादर, तीन दिनसम्म नबढाइने

यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

प्रतिकूल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन विदेशी वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।

२ वर्ष अगाडि
1 579 580 581 582 583 3,686