म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियल मड्रिड र म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

२ वर्ष अगाडि

अर्थमन्त्री वर्षमान पुनले के गरे पहिलो निर्णय ?

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा...

२ वर्ष अगाडि

नवनियुक्त मन्त्रीले लिए सपथ, साँझ अबेर मन्त्रालयमा पदभार

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

२ वर्ष अगाडि

टी–२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीलाई अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले...

२ वर्ष अगाडि

मधेश केन्द्रित तीन दलका अध्यक्षसँग बूढानिलकण्ठमा कांग्रेसको छलफल

देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा गरेका हुन् ।

२ वर्ष अगाडि

तीन पार्टीका १७ जना मन्त्रीको टुंगो लाग्यो मन्त्रालय, तीन नयाँ अनुहार (सूचीसहित)

तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् । तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै...

२ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । यसदिन ३०८ कम्पनीको ९१ लाख ३८...

२ वर्ष अगाडि

रास्वपाले टुंग्यायो मन्त्रीः गृहमा रवि, शिक्षामा सुमना, श्रममा डीपी

रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको...

२ वर्ष अगाडि

लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त, सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले माओवादीबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसीलाई बर्खास्त...

२ वर्ष अगाडि

सस्तियो नेपाल टेलिकमको डेटा रोमिङ सेवा

यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता (आउटबाउन्ड रोमर)हरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार...

२ वर्ष अगाडि
1 871 872 873 874 875 3,704